सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, साउन ३१। धादिङमा पहिलो पटक स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि गएका बिरामीको रगत जाँचका क्रममा स्क्रब टाइफस रोग फेला परेको अस्पतालले जनाएको छ ।
उच्च ज्वरोको उपचारका लागि आएका बिरामीलाई शंका लागि रगतको परीक्षण गर्दा पाँच जना बिरामीमा यो रोग भेटिएको छ भने अरुमा पनि हुनसक्ने जिल्ला अस्पतालले जनाएको छ ।
हालसम्म पाँच जना बिरामीमा यो रोग भेटिएको छ भने अरुमा पनि हुनसक्ने आशंका अस्पतालले गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा