सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३० । नेपाल प्रहरीका २७ एसएसपीको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा यसअघि प्रहरी प्रधान कार्यालय जगेडापुलमा कार्यरत बसन्त कुमार लामा को सरुवा भएको छ ।
यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंबाट विश्वराज पोखरेलको नेपाली दूतावास नयाँ दिल्लीमा सरुवा भएको छ ।
यस्तै ललितपुर प्रहरी प्रमुखका रुपमा रवीन्द्र कुमार धानुकको सरुवा भएको छ ।
यसैगरी महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरीमा प्रद्युम्न कुमार कार्कीको सरुवा भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा