सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३०। नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ९ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यस्तै, युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ ६७ पैसा रहेको छ ।
एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७८ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा