सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, साउन २९। हुम्लास्थित विमानस्थलमा हेलिकप्टरको पंखाले लागेर एक जनाको मृत्यु भएको छ। हेलिकप्टरबाट ओर्लिँदै गर्दा उनको ठोक्किएर मृत्यु भएको हो।
मृत्यु हुनेमा ४२ वर्षीय भारतीय पर्यटक नगेन्द्रकुमार कार्तिक मेहता रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा