सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । यसमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका छ ।
सुजिल कर्मचार्यको शब्द रहेको गीतमा उनकै स्वर सुन्न सकिन्छ । लण्डनमा खिचिएको गीतको भिडियोमा धिरज फिचर्ड छन् । गीतमा लण्डनको चित्रण गरिएको छ । यो फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
भिडियो :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा