भर्खरै

नेपालका लागि रुसी राजदूत आन्द्रेइ बुधनिकको निधन


 August 12, 2018     सेतो खबर

काठमाडौँ, साउन २७  । नेपालका लागि रुसी महासङ्घका राजदूत आन्द्रेइ बुधनिकको निधन भएको छ ।

गत शुक्रबार मस्कोमा उनको निधन भएको जानकारी यहाँस्थित रुसी महासङ्घको दूतावासले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत बुधनिक गत जुलाई ७ तारिखदेखि रुसमा थिए । सन् २०१६ को फेब्रुअरीदेखि उनी नेपालमा कार्यरत थिए ।

ctzn
LIC

LIC


Ime Inside