सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१०० बर्ष पहिला नर्थ पोलमा डुबेको नर्बेको जहाज अहिले फेरी आफनै देश फर्केर आएको छ । करीब २ बर्ष पहिला यो जहाज क्यानडामा फेला परेको थियो भने त्यो बेलादेखी यसलाई नर्बे ल्याउने तयारी गरीएको थियो । यो जहाजको नाम द मड हो । जनकारी अनुसार, यो जहाजलाई अब म्यूजियम जस्तै गरी प्रयोग गरीने छ ।
यो जहाजको तौल ४०० टन छ । १९१८ मा यो जहाज नर्थ पोलमा बरफको चट्टान सँग ठोक्किदा डुबेर बेपत्ता भएको थियो । उक्त समय यो जहाजमा नर्वेको रोल्ड एमंडसन पनि सवार थिए जो साउथ पोलमा पुग्ने पहिलो ब्यक्ति हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा