भर्खरै

सम्पत्ति शुद्धिकरण मुद्दामा गणेश लामा दोषी ठहर: १ वर्ष कैद, एक करोड ४० लाख जरिवाना


 August 9, 2018     सेतो खबर

काठमाडौँ, साउन २४ । सम्पति शुद्धिकरण मुद्दामा गुण्डा नाइके भनिएका गणेश लामालाई मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले एक वर्ष कैद र एक करोड ४० लाख जफत गर्ने आदेश दिएको छ।

लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य थिए। सो पार्टी हाल नेपाली कांग्रेसमा विलय भइसकेकोले लामा पनि हाल कांग्रेसकै नेता हुन्।

लामा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अहिले जेलमा नै छन्।

 

 

 

ctzn
LIC

LIC


Ime Inside