सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २४ । सम्पति शुद्धिकरण मुद्दामा गुण्डा नाइके भनिएका गणेश लामालाई मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले एक वर्ष कैद र एक करोड ४० लाख जफत गर्ने आदेश दिएको छ।
लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य थिए। सो पार्टी हाल नेपाली कांग्रेसमा विलय भइसकेकोले लामा पनि हाल कांग्रेसकै नेता हुन्।
लामा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अहिले जेलमा नै छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा