सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन २३ । एल.जी.ले देशब्यापी रुपमा आकर्षक मनसुन सेल अफर ल्याएको छ । एक महिनासम्म चल्ने यो योजना अन्तर्गत एल.जी. ब्राण्डका वासिङ मेसिनहरु अन्तर्गत वासर र ड्रायर मोडलहरुको खरिदमा २० प्रतिशतसम्म छुट पाईनेछ ।
एल.जी.का विभिन्न मोडलका वासिङ मेसिनका मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजि सम्मको लुगा केहि समयमै सुकाउने सुविधा रहेको छ ।
वर्षा याममा भिजेका कपडाबाट हुने झनझट जस्तै सुकाउने समस्या, दुर्गन्धआउने, खराब हुने समस्याहरु बाट उपभोक्ताहरुले मुक्ति पाउने कम्पनिले दावी गरेको छ । एल.जी. ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इम्पेक्स हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा