सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्टारडम पाउनको लागी बलिउड स्टारहरु कुनै पनि सम्झौता गर्न पछि पर्देनन् । उनीहरु आफनो लाइफस्टाइल देखी लिएर आफनो नाम समेत परिवर्तन गर्छन । बलीउडका यी १० स्टार जसले फिल्मी क्षेत्रमा सफलता पाउनको लागी आफनो नाम र परिभाषा नै बदले ।
अभिनेता – मिथुन चक्रवर्ती
वास्तविक नाम – गोरागं चक्रवर्ती
अभिनेत्री – श्रीदेवी
वास्तविक नाम – श्री अम्मा यंगर अथ्यपन
अभिनेत्री – रेखा
वास्तविक नाम – भानरेखा गणेशन
अभिनेता – अमिताभ बच्चन
वास्तविक नाम – इंकलाब श्रीवास्तव
अभिनेता – दिलिप कुमार
वास्तविक नाम – मो. यूसुफ खान
अभिनेता – सैफ अलि खान
वास्तविक नाम – साजिद अली खान
अभिनेत्री – कटरीना कैफ
वास्तविक नाम – केट टारकुटो
अभिनेत्री – मिना कुमारी
वास्तविक नाम – महजबीन बानो
अभिनेता – जाँनी वाँकर
वास्तविक नाम – बदरुद्धीन जमालुद्धीन काजी
अभिनेत्री – मधुबाला
वास्तविक नाम – मुमताज जहन दहलवी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा