भर्खरै

कक्षा १२ को नतिजा भोलि प्रकाशित हुने


 July 31, 2018     सेतो खबर

काठमाडौँ, साउन १५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत बैशाखमा लिइएको परिक्षा मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।

यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।

वोर्डले यसअघि पहिलो चरणमा बिज्ञान संकायको मात्रै नतिजा सार्वजनिक गर्थो भने यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो।

ctzn
LIC

LIC


Ime Inside