सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
गत बैशाखमा लिइएको परिक्षा मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।
यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।
वोर्डले यसअघि पहिलो चरणमा बिज्ञान संकायको मात्रै नतिजा सार्वजनिक गर्थो भने यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा