भर्खरै

यि ५ बलीउड सुपरस्टारले दिन्छन बडीगार्डलाई सबैभन्दा धेरै पारिश्रमिक, किंग खान यहाँ पनि टपमा


 July 30, 2018     सेतो खबर

स्टारडम आफैमा धेरै ठुलो कुरा हो । कुनै अभिनेताले यो प्राप्त गरे पश्चात सर्वसाधरण ब्यक्तिहरुको विचमा निक्लनको लागी उसलाई धेरै नै गाह्रो हुन्छ । यस्तै मा उनीहरु आफनो सुविधाको लागी बडिगार्डहरु राख्छन्, जसलाई उनीहरुले मागे जतीको रकम दिएका हुन्छन् । आउनुहोस जान्नुहोस यी ५ बलिउड स्टारहरुले आफनो बडीगार्डहरुको कति पारिश्रमिक दिन्छन् ।

१) अमिताभ बच्चन


बडिगार्ड– जितेन्द्र शिंदे
पारिश्रमिक– १.५ करोड भारु प्रति बर्ष

२) आमिर खान


बडिगार्ड– युवराज घोरपडे
पारिश्रमिक– २ करोड भारु प्रति बर्ष

३) सलमान खान


बडिगार्ड– शेरा
पारिश्रमिक– २ करोड भारु प्रति बर्ष

४) अक्षय कुमार


बडिगार्ड– श्रेयासे थेले अका
पारिश्रमिक– १.२ करोड भारु प्रति बर्ष

५) शाहरुख खान


बडिगार्ड– रवि सिंह
पारिश्रमिक– २.५ करोड भारु प्रति बर्ष

ctzn
LIC

LIC


Ime Inside