सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ६। गायिका इन्दिरा जोशीको स्वरमा चलचित्र “कथा काठमाडौँ” को गीतमा प्रिंयका कार्कीले उतेजक वेड सिन दिएकी छिन्। “रातको कुरा” बोलको उक्त गीतको उतेजक वेड सिनमा प्रियंका कार्की र प्रमोद अग्रहरी देखिएका छन् । प्रदीप बास्तोलाको शब्द र सङ्गीत रहेको गितलाई सन्दीप कार्कीले एरेन्ज गरेका हुन् ।
लेखन तथा निर्देशन सङ्गीता श्रेष्ठको रहेको चलचित्र “कथा काठमाडौँ” मा प्रिंयका कार्की, आयुश्मान देशराज जोशी, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी लगायत कलाकारको अभिनय रहेको छ ।
आहाना फिल्मसको ब्यानरमा बनेको उक्त चलचित्रमा विजय राईको निर्माण रहेको छ भने फिल्म असोज १२ मा रिलिज हुने भएको छ ।
हेनुहोस् भिडियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा