भर्खरै

प्रिंयका कार्कीले दिइन उत्तेजक बेड सिन (भिडियोसहित)


 July 22, 2018     सेतो खबर

काठमाडौँ, साउन ६। गायिका इन्दिरा जोशीको स्वरमा चलचित्र “कथा काठमाडौँ” को गीतमा प्रिंयका कार्कीले उतेजक वेड सिन दिएकी छिन्। “रातको कुरा” बोलको उक्त गीतको उतेजक वेड सिनमा प्रियंका कार्की र प्रमोद अग्रहरी देखिएका छन् । प्रदीप बास्तोलाको शब्द र सङ्गीत रहेको गितलाई सन्दीप कार्कीले एरेन्ज गरेका हुन् ।

लेखन तथा निर्देशन सङ्गीता श्रेष्ठको रहेको चलचित्र “कथा काठमाडौँ” मा  प्रिंयका कार्की, आयुश्मान देशराज जोशी, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी लगायत कलाकारको अभिनय रहेको छ ।

आहाना फिल्मसको ब्यानरमा बनेको उक्त चलचित्रमा विजय राईको निर्माण रहेको छ भने फिल्म असोज १२ मा रिलिज हुने भएको छ ।

हेनुहोस् भिडियो

LIC



Ime Inside