सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन ६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
विमानस्थल प्रहरीले शनिवार थाइ एयरलयान्सको विमानबाट थाइल्यान्ड हुँदै नेपाल आएका दुइ भारतीय नागरिकलाई आएको २ किलो ६७० सय ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
भारत घर भएका इम्रान र आरिफ अलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएको विमानस्थलका प्रहरी एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनीहरूले ल्याएको सुनको एक करोड मूल्य ३० लाखरुपैयाँ भन्दा बढी हुन आउँछ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा