सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ६। नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ०७ पैसा तोकेको छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रिदर ९ रुपैयाँ ७३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ४२ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ ४७ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा