सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३ ।नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ २७ पैसा छ भन बिक्रिदर ३ सय ६३ रुपैयाँ २५ पैसा रहेको छ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९८ पैसा र बिक्रिदर २७ रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रिदर ३० रुपैयाँ २४ पैसा छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ९२ पैसा रहेको छ । एक साउदी रियालको खरिददर २९ रुपैयाँ २० पैसा र बिक्रिदर २९ रुपैयाँ ३६ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा