सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले आफनोे ५६औं एटीएम ललितपुरको सातदोबाटो स्थित नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) परिसरमा सञ्चालन गरेको छ ।
एक कार्यक्रमबीच एटीएमको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र आइक्यनको अध्यक्ष प्रकाश जंग थापाले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेका हुन् ।
उक्त एटीएम सेवाबाट सो क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज हुने विश्वास बैकले लिएको छ ।
हाल बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५६ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा