सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन १ । आजदेखि नयाँ आर्थिक वर्ष २०७५/०७६ शुरु भएको छ । आर्थिक वर्षको शुरुको दिन मंगलबार छापावाल सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको अन्तिम दिन सोमबार सुन तोलामा ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज ५६ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदी रु ७५० मा कारोबार भइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा