सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३१। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रिदर २९ रुपैयाँ ९३ पैसा तोकेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३० रुपैयाँ ०६ पैसा छ । एक साउदी रियालको खरिददर २९ रुपैयाँ १५ पैसा र बिक्रिदर २९ रुपैयाँ ३१ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रिदर ९ रुपैयाँ ७० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ७४ पैसा छ भन बिक्रिदर ३ सय ६२ रुपैयाँ ७२ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ७६ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ३५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा