सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २८। नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३० रुपैयाँ ०४ पैसा तोकेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ ।
एक साउदी रियालको खरिददर २९ रुपैयाँ २६ पैसा र बिक्रिदर २९ रुपैयाँ ४२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ६६ पैसा छ भन बिक्रिदर ३ सय ६४ रुपैयाँ ६४ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ०६ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ६४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा