सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २०। सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेर ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा