भर्खरै

कवानीले गोल गर्दे पोर्चुगलको डिफेन्सलाई हल्लाए, उरुग्वेले लियो १–० को अग्रता


 June 30, 2018     सेतो खबर

एरुग्वेको लागी पहिलो गोल एडिसन कवानीले खेल शुरु भएको ७ मिनेटमा गरेका छन् । उनले पोर्चुगल विरुद्धको नकआउटको दोस्रो खेलमा लुईस सुआरेजको पासमा हेडरमार्फत गोल गरेका हुन् ।

एडिसन कवानीले उरुग्वेको लागी अहिलेसम्म ४४ गोल गरेका छन्, जसमा १२ गोलमा उनलाई लुईस सुआरेजले गरेका छन् । यसको मतलब कवानीको २७ प्रतिशत गोल गर्नको लागी पार्टनरको रुपमा सुआरेजको ठुलो भुमिका रहेका छन् ।

LIC
LIC



Ime Inside