सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार १५ । कोरीयन भाषा परिक्षाको नतिजा सार्वजनिक भएको छ । २०७५ जेठ २६ र २७ गते लिइएको नवौ कोरीयन भाषा ईपिएस परीक्षामा सहभागी भएका परीक्षार्थीहरुको आज नतिजा सार्वजनिक भएको हो । ८२ हजार २६४ परीक्षार्थी सहभागी परिक्षामा ७९९६ जना उतिर्ण भएका छन् ।
भाषा परिक्षामा उतिर्ण भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षा, रोजगार आवेदन फारम लगाएत अन्य कार्यहरु चाडै नै प्रकाशित गर्ने इपिएस शाखाले जनाएको छ ।
यो पटकको परिक्षामा स्किल टेष्ट नहुने पनि सुचनामा जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा