सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मिरा नायरको फिल्म ‘कामसुत्र’ ले युट्युबमा सबे रेकर्ड तोडेको छ । यसले बलिउडको मात्र नभएर हलिउडको पनि कैयौ फिल्मको रेकर्ड तोडेको छ । यो फिल्मको ट्रेलर युट्युबको ३ नं ट्रेडिङमा परेको छ । फिल्ममा कैयौ न्युड सिन पनि छ जसलाई भारत, पाकिस्तान मा ब्यान पनि गरीएको थियो । तर युट्युवमा अपलोड हुने वित्तिकै ‘कामसुत्र’ को भिडियोलाई ९ करोड भन्दा बढि भ्युज मिलेको छ ।
जहाँसम्म भ्युजको रेकर्ड छ कामसुत्र ले हलीउडको Fifty Shades of Grey लाई पछाडि पारेको छ । यद्यपी, अहिलेसम्म हलीउडको दुई फिल्म “Avengers: Infinity War” र “Star Wars: The Force Awakens” भ्युज रेकर्डभन्दा मिरा नायरको ‘कामसुत्र’ भन्दा अगाडि छन् ।
मिरा नायरको निर्देशनमा ‘कामसुत्र’ १९९६ मा रिलिज भएको थियो । उक्त फिल्ममा रेखाले कामसुत्र शिक्षक रासा देवीको भुमिका निभाएकी थिइन । फिल्म १६ औ शताब्दिको समयलाई कथा बस्तु बनाएर निर्माण गरीएको थियो । फिल्मको कहानी बरिष्ठ कुलसँग सम्बन्धित राख्ने राजकुमारी तारा र उसको दासी माया को वरपर घुमेको देखाइएको छ ।
त्यो भन्दा पहिला कामसुत्र मा आधारित कैयौ फिल्महरु बनी सकेको थियो । १९८४ मा बनेको फिल्म उत्सब मा पनि ‘कामसुत्र’ को कैयौ कुराको चर्चा गरीएको थियो । यो फिल्ममा पनि बलिउडको अभिनेत्री रेखा ले ‘बसंतसेना’ को स्मरणिय भुमिका निभाएका थिइन । तर जहाँसम्म मीरा नायर को निर्देशित फिल्म ‘कामसुत्र’ को कुरा गर्ने हो भने आउदो दिनमा सबै रेकर्ड तोडीने वालामा उक्त फिल्म अगाडि बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा