सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ईजिप्टका ४५ बर्षिय गोलकिपर एसाम अल हदारी फुटबल विश्वकपको म्याच खेल्ने सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन् । अल हदारीले सोमबार साउदी अरब विरुद्ध खेलीएको खेलमा एक सानदार पेनाल्टि पनि बचाएका छन् ।
ईजिप्टले ट्विट गर्दे टिम लाइनअपको जानकारी दिए जसमा अल हदारीको नाम पनि समावेश थियो । अल हदारीले कोलंबियाका गोलकीपर फेरिड मोड्रागनको रेकर्डलाई तोडेका छन्, जो २०१४ मा ब्राजील मा भएको विश्वकपमा ४३ बर्ष र तिन दिनको उमेरमा जापान विरुद्ध म्याचमा उत्रेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा