सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,असार ११। सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यशाला गोष्ठीमा बोल्दै प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी भइरहेको जानकारी दिनु भएको हो ।
उहाँले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूरसञ्चारको पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो ।
प्राधिकरणले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दाबी पनि गर्दै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा