भर्खरै

सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारीमा: नेपाल दूरसञ्चार


 June 25, 2018     सेतो खबर

काठमाडौं,असार ११। सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यशाला गोष्ठीमा बोल्दै प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी भइरहेको जानकारी दिनु भएको हो ।

उहाँले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूरसञ्चारको पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो ।

प्राधिकरणले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दाबी पनि गर्दै आएको छ ।

ctzn
LIC



Ime Inside