भर्खरै

भ्रस्टाचारीलाई गोली ठोकिन्छ बाेलकाे गीत सार्वजनिक (भिडियो सहित)


 June 24, 2018     सेतो खबर

गायक राजकुमार कुँवर र गायिका मनु थामीको स्वरमा सजिएको गीत भ्रस्टाचारीलाई गोली ठोकिन्छ बाेलकाे गीत सार्वजनिक भएको छ ।
गाइजात्रा २०७५ मा समावेस रहने यो गीतमा भ्रस्टाचार गर्ने नेता हरुलाई खबरदारी गरिएको छ ।
भ्रस्टाचारले देश लाई बिगारेको र यस्लाई रोक्दा रोकिने खालका शब्द हरु समाबेश गीतमा शब्द राजकुमार कुँवर र लय बिक्रम गौतमको रहेको छ ।

 

ctzn
LIC

LIC


Ime Inside