सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गायक राजकुमार कुँवर र गायिका मनु थामीको स्वरमा सजिएको गीत भ्रस्टाचारीलाई गोली ठोकिन्छ बाेलकाे गीत सार्वजनिक भएको छ ।
गाइजात्रा २०७५ मा समावेस रहने यो गीतमा भ्रस्टाचार गर्ने नेता हरुलाई खबरदारी गरिएको छ ।
भ्रस्टाचारले देश लाई बिगारेको र यस्लाई रोक्दा रोकिने खालका शब्द हरु समाबेश गीतमा शब्द राजकुमार कुँवर र लय बिक्रम गौतमको रहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा