सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ७ । बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको छ। हिजो सुनको मुल्य ५८ हजार थियो। भने आज सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ।
तेजावी सुन प्रतितोला ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा