सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकीका प्रसिद्ध र्यापर ” ट्रिपल एक्स टेनटेसियन” लाई फ्लोरिडा मा गोली हानी हत्या गरीएको छ । उनी २० बर्षका थिए र अमेरीकाका उज्वलीत एवं र्यापमा दनानुदिन प्रगतीको शिखर चढेका र्यापर मध्येका एक हुन् । र्यापरको असली नाम जाहसे ओसफ्राय हो । उनी प्राय विवादमा घेरीरहन्थे भने उनीमाथी गर्भवती प्रेमीकालाई घरेलु हिंसा गरेको आरोपमा मुद्धा चलाइएको थियो ।
प्रहरीले बताए अनुसार र्यापरको हत्या ब्रोवार्ड काउंटीमा भन्ने ठाउँमा मोटरसाइकल खरीद गर्न गएको समयमा गरेको पुष्टि गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार, र्यापरमाति कैयौ राउण्ड गोली हानियो र गोली हानी शुटरहरु फरार भए भने तत्काल उनलाई अस्पताल लगीयो । अस्पताल पुग्नु अघि नै मुत्यु भएका र्यापरलाई अस्पतालमा डाक्टरले मृत घोषित गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा