सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ५ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा र विक्रिदर २७ रुपैयाँ २९ रहेको छ ।
त्यस्तै, युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र विक्रिदर २९ रुपैयाँ ७० पैसा तोकेको छ । एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९३ पैसा र विक्रिदर २९ रुपैयाँ ०९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९६ पैसा छ । कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ ४५ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ ४३ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ १५ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ७३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र विक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा