सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ को दोस्रो म्याचमा शुक्रबार उरुग्वेले इजिप्टलाई १–० गोलले पराजित गरेको छ । खेलको ९० मिनेटमा कर्नर किकमा पाएको बललाई जोस गिमेंजले गोल गर्दे आफनो टिमको लागी एकमात्र निर्णायक गोल गरेका हुन ।
दुई पटक च्याम्पियन बनिसकेको उरुग्वेको प्रतिस्पर्धात्मक खेलमा इजिप्टका स्टार स्ट्राइकर मोहम्मद सलाहल बेन्चमै बसे उनी चोटका कारण मैदानमा उत्रेनन भने उनको टिमले हार पनि ब्यहोनु पर्यो ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोल गर्ने मौकाहरु पाए पनि गोल भने गर्न नसकेको अवस्थामा अन्तिम मिनेटमा गिमेंजले गोल गर्दे उरुग्वेले आफनो ओपनिङ जितसँगै गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा