भर्खरै

वैदेशिक रोजगार विभागका शाखा अधिकृत ५० हजार घुससहित पक्राउ


 June 14, 2018     सेतो खबर

काठमाडौं, जेठ ३१। वैदेशिक रोजगार विभागका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस सहित ढुंगानालाई रंगेहात पक्राउ गरेको हो ।

म्यानपावरका सञ्चालकसँग पैसा लिए लगत्तै उनलाई विभागकाे कार्यलय बुद्धनगरबाट पक्राउ गरिएकाे हाे ।

ctzn
LIC

LIC


Ime Inside