सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३१ । गृहमन्त्रालयद्वारा गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)का पदाधिकारीहरुको सम्पत्ति विवरण माग गरेको छ। ७७ वटै जिल्लामा पत्राचार गर्दै पदाधिकारीको सम्पत्ति विवरण शिलबन्दी गरेर पठाउन निर्देशन समेत गृहमन्त्रालयले दिएको छ।
विवरण गोप्य शिलबन्दी गरेर लिनुपर्ने गृहमन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख छ। हाललाई एनजिओ/आइएनजिओमा कार्यरत कर्मचारीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छैन।
हाल सम्म ४७ हजार एनजिओ र २ सय बढी आइएनजिओ दर्ता भएका छन्,।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा