भर्खरै

गृहमन्त्रालयले माग्यो: एनजिओ/आइएनजिओका पदाधिकारीको सम्पत्ति विवरण


 June 14, 2018     सेतो खबर

काठमाडौं, जेठ ३१ । गृहमन्त्रालयद्वारा गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)का पदाधिकारीहरुको सम्पत्ति विवरण माग गरेको छ। ७७ वटै जिल्लामा पत्राचार गर्दै पदाधिकारीको सम्पत्ति विवरण शिलबन्दी गरेर पठाउन निर्देशन समेत गृहमन्त्रालयले दिएको छ।

विवरण गोप्य शिलबन्दी गरेर लिनुपर्ने गृहमन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख छ। हाललाई एनजिओ/आइएनजिओमा कार्यरत कर्मचारीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छैन।

हाल सम्म ४७ हजार एनजिओ र २ सय बढी आइएनजिओ दर्ता भएका छन्,।

ctzn
LIC

LIC


Ime Inside