भर्खरै

कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५५ पैसा, विक्रिदर २९ रुपैयाँ ७१ पैसा


 June 12, 2018     सेतो खबर

काठमाडौँ, जेठ २९ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २९ पैसा र विक्रिदर २९ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै, एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९७ पैसा र विक्रिदर २७ रुपैयाँ १३ रहेको छ ।

कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा छ ।   कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ २७ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ २६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ७८ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ३७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।

 

LIC


थप अंक तालिकाहरु हेर्नुहोस>>

Ime Inside