सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८। बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको अभिनय रहेको फिल्म ‘धड़क’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्ममा जाह्नवी कपूरको मुख्य भूमिका रहेको छ ।
ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटरको फिचर रहेका छन् । यो फिल्म लभस्टोरीमा आधारित छ । फिल्मलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो । निर्देशक शशांक खेतानको निर्देशनमा बनेको यो फिल्ममा जान्हवी कपूर बलिउडमा डेब्यू गरिरहेकी छिन् ।
ट्रेलर :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा