भर्खरै

श्रीदेवीकी छोरीको अभिनय रहेको ‘धड़क’ को ट्रेलर सार्वजनिक


 June 11, 2018     सेतो खबर

जेठ २८। बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको अभिनय रहेको फिल्म ‘धड़क’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्ममा जाह्नवी कपूरको मुख्य भूमिका रहेको छ ।

ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटरको फिचर रहेका छन् । यो फिल्म लभस्टोरीमा आधारित छ । फिल्मलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो । निर्देशक शशांक खेतानको निर्देशनमा बनेको यो फिल्ममा जान्हवी कपूर बलिउडमा डेब्यू गरिरहेकी छिन् ।

ट्रेलर  :

ctzn
LIC

LIC


Ime Inside