भर्खरै

युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३२ पैसा, विक्रिदर २९ रुपैयाँ ४९ पैसा


 June 11, 2018     सेतो खबर

काठमाडौं, जेठ २८। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३२ पैसा र विक्रिदर २९ रुपैयाँ ४९ पैसा तोकेको छ ।

त्यस्तै, एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८८ रुपैयाँ रहेको छ । कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर २९ रुपैयाँ ७५ पैसा छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०२ पैसा र विक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ र विक्रिदर २७ रुपैयाँ १६ रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ ७५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ६२ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

 

ctzn
LIC

LIC


Ime Inside