भर्खरै

चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने गायक पनि, ‘उदास थियो मेरो मन’ बोलको गीत रिलिज


 June 7, 2018     सेतो खबर

चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने गायक पनि बनेका छन् । उनकाे पहिलाे गित ट्यूवमा रिलिज भएकाे छ । आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत रिलिज गरेका छन् ।

उनको आफ्नै कम्पोजिसन रहेको गीतलार्इ विनोद तिमिल्सिनाले लेखेका हुन् ।

भिडियो हेर्नुहोस्, : 

LIC
LIC



Ime Inside