चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने गायक पनि बनेका छन् । उनकाे पहिलाे गित ट्यूवमा रिलिज भएकाे छ । आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत रिलिज गरेका छन् ।
उनको आफ्नै कम्पोजिसन रहेको गीतलार्इ विनोद तिमिल्सिनाले लेखेका हुन् ।
भिडियो हेर्नुहोस्, :