सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १९ । रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गत कोरीया जाने नेपाली कामदारको परिक्षा केन्द्र तोकिएको छ । परिक्षा आउदो जेठ २६ र २७ हुने नवौं कोरियन भाषा परीक्षाको केन्द्रको तोकीएको हो ।
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
परिक्षार्थी परिक्षा कक्षामा परिक्षा दिनुभन्दा १ घण्टा अगाडी नै पुग्न आग्रह गरेको छ ।
इपिएस कोरिया शाखाले निर्धारण गरेका केन्द्र यसप्रकार छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा