भर्खरै

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा, विक्रिदर २७ रुपैयाँ ५५ पैसा


 May 25, 2018     सेतो खबर

काठमाडौं, जेठ ११ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५५ रहेको छ ।

त्यस्तै, युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र विक्रिदर २९ रुपैयाँ ८५ पैसा तोकेको छ ।  कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र विक्रिदर ३० रुपैयाँ १२ पैसा छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र विक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । एक साउदी रियालको खरिददर २९ रुपैयाँ ०८ पैसा र विक्रिदर २९ रुपैयाँ २४ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ८५ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ४४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ८७ पैसा छ भने विक्रिदर ३ सय ६२ रुपैयाँ ८६ पैसा रहेको छ ।

LIC



Ime Inside