सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ८। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र विक्रिदर २९ रुपैयाँ ७६ पैसा तोकेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर ३० रुपैयाँ ०२ पैसा छ । एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ८७ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ४६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र विक्रिदर २७ रुपैयाँ ४६ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ६२ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा