सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ७ । आज सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य आइतबारको तुलनामा रु १०० कम हो ।
यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा