सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ६। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा तोकेको छ ।
त्यस्तै, एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४७ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ५० पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ०९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ २१ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ १९ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा