भर्खरै

२ करोड ६० लाख बराबरको नक्कली नेपाली रुपैयाँ बरामद


 May 16, 2018     सेतो खबर

काठमाडौँ, जेठ २। प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले सोमबार दुई, मंगलबार दुई र आज दुईजनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।

ctzn
LIC

LIC


Ime Inside