भर्खरै

सम्पर्कविहीन मकालु एअरको विमान बगरमा भेटियो


 May 16, 2018     सेतो खबर

सुर्खेतबाट सिमिकोटका लागि कार्गो सामान लिएर उडेको सम्पर्कविहीन मकालु एयरको 9N AuJ विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको छ ।

चालक दलका दुई सदस्य पाइलट किरन भट्टराई र को पाइलट आदित्य नेपालीसहित कार्गो सामान लिएर उडेको विमान
बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी छ ।

सुर्खेतबाट बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएपछि सेनाले खोजी कार्य थालेको थियो ।

एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो।

विमानमा समस्या देखिएपछि बगरमा आपतकालिन अवतरण गरेको अनुमान छ ।

ctzn
LIC

LIC


Ime Inside