सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेतबाट सिमिकोटका लागि कार्गो सामान लिएर उडेको सम्पर्कविहीन मकालु एयरको 9N AuJ विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको छ ।
चालक दलका दुई सदस्य पाइलट किरन भट्टराई र को पाइलट आदित्य नेपालीसहित कार्गो सामान लिएर उडेको विमान
बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी छ ।
सुर्खेतबाट बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएपछि सेनाले खोजी कार्य थालेको थियो ।
एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो।
विमानमा समस्या देखिएपछि बगरमा आपतकालिन अवतरण गरेको अनुमान छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा