सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ३१ । मंगलबार सुनको मूल्य स्थिर छ । आज छापावाला सुन तोलामा ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार ७ सय ७५ रुपैयाँ थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा