भर्खरै

यस्तो छ आजको सुनको भाउ


 May 15, 2018     सेतो खबर

काठमाडौं, बैशाख ३१ । मंगलबार सुनको मूल्य स्थिर छ । आज छापावाला सुन तोलामा ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार ७ सय ७५ रुपैयाँ थियो ।

ctzn
LIC

LIC


Ime Inside