भर्खरै

साउदी रियाल एकको खरिददर २८ रुपैयाँ ६४ पैसा, विक्रिदर २८ रुपैयाँ ८० पैसा !


 May 13, 2018     सेतो खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार  कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा र विक्रिदर २९ रुपैयाँ ६७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २५ पैसा र विक्रिदर २९ रुपैयाँ ४१ पैसा तोकेको छ ।

त्यस्तै, एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६४ पैसा र विक्रिदर २८ रुपैयाँ ८० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३५ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ पैसा र विक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ।

बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ४७ पैसा रहेको छ ।कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ २४ पैसा रहेको छ ।

ctzn
LIC

LIC


Ime Inside