सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख २५ । नेपाल बङ्गलादेश बैंक ले आफनो ५७ औं शाखा विस्तार गरेको छ । बैंकले आज एक कार्यक्रमका विच भोजपुरको साल्पासिलिछोमा नयाँ शाखाको औपचारिक कारोबार शुरु गरेको हो । शाखाको उद्घाटन बैंकका संचालक दिपक कार्कीले गरेका थिए ।
बैकले उक्त शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
बैकको यो शाखा सहित ५७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५० वटा एटिएम बाट आफना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा दिंदै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा