सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख १९ । चर्चित गायीका प्रविशा अधिकारीको स्वरमा रहेको पागल मनको भिडियो सार्वजनिक भएको छ ।
उत्तम थापा मगरको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रवेश तण्डुकारले सम्पादन तथा निर्देशन गरेका हुन्। दिनेश पराजुलीको् छायांकन रहेको भिडियोलाई सङस नेपाल युट्युव च्यानलले सार्वजनिक गरेको हो ।
मायाप्रेमलाई निकै उत्कृष्ट ढंगबाट प्रस्तुततिकरण दिएका निर्देशक तण्डुकारले यस अघि सुधान्स कार्कीको पहिला माया बोलको गीतलाई निकै उत्कृष्ट ढंगले निर्देशन गरीसकेका छन् ।
रोमान्टिक आधुनिक गितको भिडियोमा जंग्मु इन शेर्पाले अभिनय गरेकी छिन भने उनलाई उत्तम थापा मगरले साथ दिएका छन् ।
भिडियो :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा