भर्खरै

गायीका प्रविशा अधिकारीको ‘पागल मन’ मा प्रवेश तन्डुकारको उत्कृष्ट निर्देशन (भिडियो सहित)



काठमाण्डौ, बैशाख १९ । चर्चित गायीका प्रविशा अधिकारीको स्वरमा रहेको पागल मनको भिडियो सार्वजनिक भएको छ ।

उत्तम थापा मगरको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रवेश तण्डुकारले सम्पादन तथा निर्देशन गरेका हुन्। दिनेश पराजुलीको् छायांकन रहेको भिडियोलाई सङस नेपाल युट्युव च्यानलले सार्वजनिक गरेको हो ।

मायाप्रेमलाई निकै उत्कृष्ट ढंगबाट प्रस्तुततिकरण दिएका निर्देशक तण्डुकारले यस अघि सुधान्स कार्कीको पहिला माया बोलको गीतलाई निकै उत्कृष्ट ढंगले निर्देशन गरीसकेका छन् ।

रोमान्टिक आधुनिक गितको भिडियोमा जंग्मु इन शेर्पाले अभिनय गरेकी छिन भने उनलाई उत्तम थापा मगरले साथ दिएका छन् ।

भिडियो :

ctzn
LIC

LIC


Ime Inside