सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोशल मिडियाको समुन्द्रमा डाइफ हान्दा बहुमुल्य चीजहरु फेला पर्न सक्छन । यो प्लेटफर्ममा धेरैलाई सेलिबे्रटी हुने सौभाग्य पनि मिलेको छ । यही संयोगमा एउटा नया महिला सोशल मिडियामा छाएकी छिन जसलाई अहिले प्रेसिडेन्टको सुख सोशल मिडियाले दिइरहेको छ ।
यी बृद्ध महिलाको नाम के हो, यो जानकारी त पाइएको छैन तर यीनको अनुहार अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रपसँग हुबहु मिलेको छ ।
सोशल मिडियामा सबैतिर यिनको तस्विर भाइरल भईरहेको छ । यो तस्विरलाई सबैभन्दा पहिला पत्रकार डोलरेस लीजले आफनो ईस्टाग्राममा अपलोड गरीएको थियो । यसपछि हजारौ मनिसले यो तस्विरलाई शेयर गरे र भाइल बनाए ।
तस्विर शेयर भएपछि मानिसहरु उनलाई अन्तराष्ट्रिय मुद्धा र अमेरीकी नितिमाथि सवाल गर्न थाले । मानिसहरुलाई उनीहरुको जवाफ त मिलेन तर तस्विर खीच्ने ब्यक्तिले बताए अनुसार उनी कृषक हुन र आजकाल उनी आलुको खेती राम्रो नहुदा निकै चिन्तामा परेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा