भर्खरै

एकैपटक ६० सिडिओको सरुवा, कुन जिल्लामा को ? (सूचीसहित)


 April 26, 2018     सेतो खबर

काठमाण्डौ, बैशाख १३ । गृह मन्त्रालयले बिहीबार एकैपटक ६० प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।

प्राप्त सरुवा सूची अनुसार गृहले सहसचिव सिडिओ हुने ३१ जिल्ला तथा उपसचिव सिडिओ हुने २९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो।
हेर्नुहोस् को कहाँ सरुवा भए

LIC



Ime Inside